सीवाइसी नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने, नाफा सञ्चित गर्ने निर्णय



काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण
नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

सोही अनुसारको वित्तीय विवरण लघुवित्तले नेपाल राष्ट्र बैंकमा पेस गर्ने र आगामी साधारण सभाबाट स्वीकृत गर्ने छ ।


क्लिकमान्डु