काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । संस्थाले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया