काठमाडौं । कुमारी बैंकले सेयरधनीको हात खाली बनाएको छ । बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया