उपकार लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनीको हात खाली



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीका हात खाली बनाउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट मुनाफा संचित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु