सेयरधनीको हात खाली बनाएको कामना सेवा विकास बैंकको बुक क्लोज कहिले ?



काठमाडौं । सेयरधनीको हात खाली बनाएको कामना सेवा विकास बैंकले पुस १७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सोमबार बसेको सञ्चाल समिति बैठकले १७ गते सभा बोलाउने निर्णय गरेको छ । सभा प्रयोजनका लाग मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ ।

मंसिर २८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् । बैंकले यस पटक लाभांश नदिने भएको छ । बैंकले गत आवको नाफाबाट वितरणयोग्य मुनाफा संचित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।


क्लिकमान्डु