एनएमबि बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडौं । एनएमबि बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने भएको छ ।

गत आवको वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी संचित गर्ने भएको छ ।


क्लिकमान्डु