इमर्जिङ नेपालको लाभांश घोषणा



काठमाडौं । इमर्जिङ नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट करसहित ८.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि अर्थ मन्त्रालयले स्वीकृत गरेपश्चात उक्त लाभांश सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु