मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले दरले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।