एनआईसी एशियाको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । एनआईसी एशिया बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिने भएको छ । यस्तै बचत खातामा बैंकले ८.०५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

यो ब्याजदर सोमबारदेखि लागू हुनेछ ।


रवि धिताल