आईपीओ ल्याउन माग गर्दै सान्भी इनर्जी पुग्यो बोर्डमा



काठमाडौं । सान्भी इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३९ करोड ९० लाख रुपैयाँको ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।

यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।


रवि धिताल