आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७२ पैसा बिक्री दर १३३ रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा बिक्री दर १४३ रूपैयाँ १७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा बिक्री दर १६७ रूपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।


क्लिकमान्डु