![](https://clickmandu.com/wp-content/uploads/2020/12/congress.jpg)
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट नयाँ बानेश्वरमा सुरु हुनेछ ।
शुक्रबारबाट सुरु भएको संसदीय दलको बैठकमा संसद अवरोध हटाउनेलगायत विषयमा छलफल भइरहेको छ । बैठक आज निष्कर्षसहित सकिने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया