![](https://clickmandu.com/wp-content/uploads/2023/01/buddha-atr2-768x510.jpg)
काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाल काठमाडौं फर्किएको छ ।
काठमाडौंबाट बिहीबार भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
अहिले ९ एन–एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको जनाइएको छ। यात्रुहरूलाई अर्को जहाजबाट भैरहवा पठाइएको छ ।
प्रतिक्रिया