बजेट पारित गरिँदै (लाइभ)



काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट आज पारित हुँदै छ ।

बजेट पारितका लागि प्रस्ताव पेस गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न शीर्षकहरूमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिरहेका छन् ।

प्रधानमन्त्रीको जवाफपछि सभामुखले खर्च कटौतीबारे विभिन्न सांसदहरूले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि बजेट पारित गर्ने कार्यसूची छ ।


क्लिकमान्डु