काठमाडौं महानगरको २५ अर्बको बजेट, कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८लाखको बजेट ल्याएको छ ।
आइतबार काठमाडौं महानगरपालिकी उपप्रमुख सुनिता डंगोललेयस्तो बजेट प्रस्तुत गरेका हुन् । चालु आवको तुलनामा काठमाडौंमहानगरपालिकाले आगामी आवमा झण्डै १३ करोड धेरैको बजेटप्रस्तुत गरेको छ । चालु आवमा महानगरको बजेट २५ अर्ब ४१करोड ९६ लाख ९६ हजार रुपैयाँको थियो ।
आगामी आवका लागि प्रस्तुत भएको महानगरको बजेटमा चालुतर्फ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३करोड २४ लाख ९२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।
शिक्षा
१ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ
स्वास्थ्य
९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ
पूर्वाधारमा
७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ
संस्कृति सम्पदा तथा पर्यटन
२ अर्ब १३ करोड ७६ लाख रुपैयाँ
वातावरण व्यवस्थापन
८७ करोड ९३ लाख रुपैयाँ
कर टोली गठन
३ करोड ४२ लाख रुपैयाँ
अनलाइन इकमर्श पोट्रल ‘मेट्रो मार्ट’
एक करोड रुपैयाँ
एक टोल एक खेलकुद पूर्वाधार
१० करोड ५० लाख रुपैयाँ
एक वडा एक नमुना उद्यम कार्यक्रम
१ करोड रुपैयाँ
‘साथी महानगर’ स्वर्णिम योजना
२ करोड रुपैयाँ
रोजगारी र आयबृद्धि, महानगरको समृद्धि
१० करोड रुपैयाँ
मेरो रहर, हरित सहर
५० करोड रुपैयाँ
महानगर टेलिभिजन स्थापना
५ करोड रुपैयाँ
सर्भिलेन्स क्यामेरा अन्तर्गत ‘महानगरले देख्छ’ गौरवको कार्यक्रम
२० करोड रुपैयाँ
सुशासनका लागि अनलाइन सेवा
१५ करोड रुपैयाँ
२० वर्षे रणनीतिक योजना ‘मिसन २१००’
१ करोड
शहरी व्यवस्थापन सम्बन्धि अध्ययन र अनुसन्धान
५ करोड रुपैयाँ
‘डुवान समाधान’ स्वर्णिम कार्यक्रम
४ करोड रुपैयाँ
विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम र उपकरण खरिद
३ करोड ५० लाख रुपैयाँ
विषादी परिक्षण प्रयोगशाला स्थापना
१ करोड ५० लाख रुपैयाँ
एग्रोपुलिङ कार्यक्रम
१ करोड रुपैयाँ
वडा महिला सञ्चाल
३२ लाख
निःशुल्क कानुनी सेवा
६८ लाख रुपैयाँ
‘न्याय चौतारी’ कार्यक्रम
१ करोड रुपैयाँ
पैदलयात्री सम्बन्धि कार्यक्रम
१० करोड
‘श्रम बैंक’ स्वर्णिम योजना
१० करोड
सुनौलो अवकाश योजना
१० करोड
वडा तहबाट सञ्चालह हुने योजना र कार्यक्रम
२ अर्ब ७५ करोड ५३ लाख ७४ हजार
क्षेत्रगत जनशक्ति अभाव पपिरपुर्ति
३० करोड