कनेक्टआईपीएस ‘रिफर अ फ्रेण्ड २.० अफर’
काठमाडौं । कनेक्टआईपीएसको ‘रिफर अ फ्रेण्ड २।०’ अफर अन्तर्गत कनेक्टआईपीएसका प्रयोगकर्ताहर’ले आफ्ना साथी, परिवार तथा आफन्तजनहर’लाई कनेक्टआईपीएसमा रजिष्टर ह’न रिफर गर्न सक्नेछन् ।
उक्त अफर अन्तर्गत २०८०, असार ५ गते देखि असार ३१ गतेसम्म ‘रिफिरि’ ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि ‘रिफरर’ ले २५ र ‘रिफिरी’ले ५० र’पैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
अफरको फाइदा लिन ‘रिफिरर’ ले आफ्ना साथी तथा आफन्तजनहर’लाई आफ्नो ‘रिफरल कोड’ दिन’पर्ने ह’न्छ ।
‘रिफिरि’ले भने कनेन्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त ‘रिफरल कोड’ दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात ‘रिफरर’ ले २५ आफ्नो बैंक खातामा र ‘रिफिरि’ ले ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।
रिफिरर ले आफ्नो ‘रिफरल कोड’ सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रिफिरिले उक्त लिंक क्लिक गरी कनेक्ट आइपीएसको वेवसाइट वा मोबाइल एपमार्फत नयाँ यूजर बनाउन सक्नेछ ।
खाता भेरिफाई भए पश्चात मात्र रिफिरल रकम खातामा प्राप्त ह’ने ह’ँदा रिफिरिले अफर अवधिभित्र खाता भेरिफाई गराई सक्नु पर्ने हुन्छ ।