वीर अस्पताललाई बर्न अस्पतालको रुपमा विकास गरिने



काठमाडौं । सरकारले वीर अस्पतालाई बर्न अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै वीर अस्पताललाई वर्न अस्पतालको रुपमा विकास गरिने बताएका हुन् ।

उनले वीर अस्पतालमा रहेको वर्न युनिटलाई सुविधा सम्पन्न बनाउँदै वीर अस्पताललाई वर्न अस्पतालको रुपमा विकास गर्ने बताएका हुन् ।


क्लिकमान्डु