फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरिने



काठमाडौं । सरकारले आगामी वर्षदेखी फागुन भित्रै संसदमा बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश गरिने बताएका छन्।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै प्रतिनिधी सभा र राष्ट्रिय सभाका पर्याप्त छलफल गर्दै सांसदको सुझाव अनुसार बजेट बनाउन बनाउन प्राथमिकता र सिद्धान्त बजेट प्रस्तुत गर्नु भन्दा संसदमा पेश गरिने घोषणा गरे ।

हाल बजेट प्रस्तुत गर्नु भन्दा अगाडी मात्रै संसदमा सिद्धान्त र प्राथमिकता पेश गरिने व्यवस्था छ ।


क्लिकमान्डु