तोप पड्काएर रुसमा राष्ट्रिय सभा अध्यक्षको सम्मान



काठमाडौं । रूसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सम्मानमा तोप पड्काइएको छ ।

रुसको सेन्टपिटर्सबर्गको पेत्रो पाब्लास्कीमा तोप पड्काएर तिमिल्सिनाको सम्मान गरिएको होो ।

रूस सरकारले रूसको औपचारिक भ्रमणमा पुग्ने विशिष्ट अतिथिलाई आफैंले तोप पड्काउन लगाएर यस्तो सम्मान प्रदान गर्ने गर्छ । पाब्लास्कीमा १७०३ देखि दैनिक रूपमा यसरी तोप पड्काउने गरिएको छ ।


क्लिकमान्डु