काठमाडौं महानगरमा ५१ जनालाई रोजगारीको अवसर



काठमाडौं । काठमाडौं महानगरपालिकाले ५१ जनालाई करारमा रोजगारी खुलाएको छ ।

महानगरले करारमा कार्यालय सहयोगी पदका लागि विज्ञापन खुलाएको हो ।

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै प्रशासन र सामान्य प्रशासनतर्फ ५१ जना कर्मचारीलाई करारमा रोजगारी खुवलाएको हो । प्रथमक तह र प्रथम स्तरका ५१ जा कर्मचारीका लागि करारमा रोजगारी खुलाइएको महानगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु