जनमत पार्टी सरकारबाट बाहिरियो, खानेपानी मन्त्री खानले बुझाए राजीनामा



काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।

जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमतले सरकार छाडेको छ ।


क्लिकमान्डु