एनआईसी एशिया लघुवित्तको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश लिन चैत मसान्तसम्म सेयरधनी बन्नु पर्ने भएको छ ।

वैशाख १० गते ५औं बार्षिक साधारणसभा गर्न लागेको कम्पनीले वैशाख १ देखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित १४.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु