सहरी विकास मन्त्री पाण्डेद्वारा राष्ट्र बैंकको भवन निरीक्षण



काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले बुधबार नेपाल राष्ट्र बैंकको २ वटा निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।

मन्त्री पाण्डले बुधबार मध्यान्न बालुवाटार र थापाथलीस्थित राष्ट्र बैंकका निर्माणाधीन भवन निरीक्षण गरेका छन् ।

उक्त भवनको निरीक्षण गरेर निर्माण कार्यको भौतिक प्रगति र प्राविधिक पक्षबारे जानकारी लिएका छन् ।


क्लिकमान्डु