युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु