सेन्ट्रल फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनीलाई दिन लागेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

राष्ट्र बैंकले फाइनान्सको लाभांश बिहीबार स्वीकृत गरेको हो । फाइनान्सले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु