मन्दाकिनी हाईड्रोपावर कम्पनीले कति दिँदैछ लाभांश ?



काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु