प्रि-ओपनिङमा सामान्य गिरावट



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक १.२४ अंकले घटेर १९१६.०४ बिन्दुमा रोकिएको छ । १४ वटा कम्पनीको ८९६ कित्ता सेयर ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा माइक्रोफाइनान्स २.७१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.३६ अंकले घटेको छ भने जलविद्युत ०.९८, जीवन बीमा समूहको उपसूचक ६.५२ अंकले घटेको छ ।


क्लिकमान्डु