पाँचथर पावर कम्पनीले कति दिँदैछ नगद लाभांश ?



काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको यो प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु