धौलागिरी र खप्तड लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का



काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यी दुई संस्थाले एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा मंसिर १८ गते हस्ताक्षर गरेका हुन् ।

एक आपसमा गाभ्ने/गाभिने(मर्जर) गर्ने सम्झौतामा हस्ताक्षर भएबमोजिम कम्पनीहरुले आधारभुत सेयरधनीको सेयर रोक्का राखी दिनका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्स)लाई पत्राचार गरेका छन् ।


क्लिकमान्डु