पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित



इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् ।

इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका खनाललाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पराजति गरेका हुन् । एमाले उम्मेदवार बस्नेतले खनाललाई २९५७ मतले पराजित गरेका हुन् । यद्पि निर्वाचन आयोगले घोषणा गरेको भने छैन ।


क्लिकमान्डु