प्रि-ओपनिङमा करिब २ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ०.९७ प्रतिशतले बढेर परिसूचक १९१२.२३ बिन्दुमा रोकिएको छ ।

११ कम्पनीको २२१ कित्ता सेयर १ लाख ९२ हजार ८२२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जलविद्युत ०.६८, इन्भेष्टमेन्ट समूहको उपसूचक ०.५५ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक ४.९३ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु