प्रि–ओपनिङमा सवा ६ लाखको कारोबार



काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर कारोबार स्थिर प्रायः बनेको छ ।

बजार मापन गर्ने सूचक ०.७६ अंकले बढेर परिसूचक १९०५.२१ बिन्दुमा रोकिएको छ ।

७ कम्पनीको ९५६ कित्ता सेयर ६ लाख २६ हजार २५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जीवन बीमा समूहको उपसूचक ४३.५५ र माइक्रोफाइनान्स समूहको उपूचक १.८१ अंकले बढेको छ ।


क्लिकमान्डु