प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार



काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा समान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ०.४१ अंकले बढेर परिसूचक १८८३.५७ बिन्दुमा रोकिएको छ ।

५ कम्पनीको ६२९ कित्ता सेयर १ लाख ६३ हजार ५६८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैकिङ समूहको ०.६५, जलविद्युत २.५०, उत्पादन तथा प्रशोधन २१.९५, माइक्रोफाइनान्स समूहको उपसूचक २.१५ अंकले बढेको छ ।


क्लिकमान्डु