दशैं बिदामा पनि बैंकको शाखा खुल्ने, कुन-कुन शाखा कहिले खुल्छन् ? (सूचीसहित)



काठमाडौं । चाडपर्वको समयमा सबै क्षेत्रमा बिदा भएपनि विभिन्न बैंकहरु भने खुल्ने भएका छन् ।

बैंकहरुले दशैैंको समयमा पनि केही शाखा खोलेर सेवा दिने भएका छन् । बैंकहरुले बिदाको दिनमा पनि बिहान ११ देखि २ बजेसम्म केही काउन्टर खुला हुने भएको छ ।

चाडपर्वको समयमा पनि ती शाखाबाट सेवाग्राहीले सहजै सेवा पाउन सक्नेछन् । बैंकहरुले सूचना मार्फत ७ वटै प्रदेशका शाखा खोलेर २१ गतेसम्म सेवा दिने जनाएका छन् ।


क्लिकमान्डु