कामना सेवा विकास बैंक र होटल जल महलबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरुले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु