काठमाडौं । आज(सोमबार) बाट नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं शुरु भएको छ । दशैं भित्रिएसँगै काठमाडौंसहित देशभरका बजारहरुमा चहल पहल बढेको छ । काठमाडौंको न्यूरोड, अशन लगायतका क्षेत्रमा बाक्लो चहल देखिएको छ । केही तस्बिर

प्रतिक्रिया