काठमाडौं । डिशहोमका २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्ड अवार्ड जित्न सफल भएका छन् ।
मार्स् प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस क्रिएसनले निर्माण गरेको ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ टेलिभिजन विज्ञापनले
वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो ।
१२औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।
प्रतिक्रिया