२५ प्रतिशत मात्र डाउनपेमेण्ट गरेर बजाज बाइक किन्न पाइने



काठमाडौं । बजाजले दशैं तिहार र छठको अवसरमा ‘बजाज आधाको आधा’ग्राहक योजना ल्याएको छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी, नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक हो ।

जसअन्तर्गत ग्राहकहरुलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा दएको जनाएको छ ।

यो योजनाअन्तर्गत हरेक बाइकको खरिदमा ७ हजार नगद छुटको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु