लाभांश घोषणा गरेको सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय



काठमाडौं । सनराइज क्यापिटल अन्तर्गतको सनराइज फस्र्ट म्युचुअल फण्डले बुक क्लोजको समय तय गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट इकाईधनीलाई १२ प्रतिशत लाभांश घोषणा गरेको क्यापिटलले भदौ २९ गतेका लागि बुक क्लोज गरेको छ ।

भदौ २८ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउने छन् ।


क्लिकमान्डु