प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार, करिब ६ लाखको कारोबार



काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक २.९४ अंकले बढेर परिसूचक २०५९.८३ बिन्दुमा रोकिएको छ । २० कम्पनीको ९२५ कित्ता सेयर ५ लाख ८७ हजार ८०९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा वाणिज्य बैंक १.८०, विकास बैंक ०.६७, वित्त कम्पनी ३.३१, जलविद्युत ४.२२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६८ अंकले बढेको छ भने निर्जीबन बीमा समूहको उपसूचक १०.६९ अंकले घटेको छ ।


क्लिकमान्डु