प्रि-ओपनिङमा बजारमा सामान्य सुुधार, ८ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.५८ अंकले बढेर परिसूचक २०६४.३८ अंकमा पुगेको छ ।

१७ कम्पनीको ७१६ कित्ता सेयर ७ लाख ९९ हजार ९७८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.७४, विकास बैंक ९.६२, वित्त कम्पनी ३.३४, जलविद्युत १.५०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २७.२१ अंकले बढेको छ ।


क्लिकमान्डु