आईपीओ निष्कासन गर्न श्रीजनशील लघुवित्तले सेबोनबाट पायो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रीजनशील लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु