एनएमबि हाईब्रिड फण्ड एल-१, एनएमबि फिफ्टीद्वारा लाभांश घोषणा



काठमाडौं । एनएमबि बैंकको कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकको रुपमा रहेको एनएमबि हाईब्रिड फण्ड एल–१ तथा एनएमबि फिफ्टीले इकाइधनीलाई २१.०५ का दरले नगद लाभांश दिने भएका छन् ।

दुवै फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट योजनाका इकाइधनीहरुलाई क्रमशः २१.०५ नगद लाभांश दिने निर्णय गरेका छन् ।


क्लिकमान्डु