बंगलादेश बैंकको ४ करोड ३३ लाख कित्ता सेयर कारोबारमा आउने



काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्दा कायम भएको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर कारोबार हुने भएको छ ।


नेप्सेका अनुसार नबिलले बंगलादेश बैंकलाई १ः०.४३ को अनुपात प्राप्ति गर्दा कायम हुन आएको उक्त सेयर धितोपत्र सूचीकरण नियमावली–२०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्नेगरी सूचीकरण भएको छ ।


क्लिकमान्डु