सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले रुस्का ब्यूटिपार्लरमा विशेष छुट पाउने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले रुस्का ब्यूटिपार्लर एण्ड मेकअप स्टुडियोमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

त्यसका लागि बैंकका तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र पार्लरका तर्फबाट संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ब्यूटी कोर्षमा १५ प्रतिशत, ब्यूटी सेवामा २० प्रतिशत, ब्यूटी सम्बन्धी वस्तुमा १० प्रतित छुट पाउनेछन् ।


क्लिकमान्डु