मेरो जबले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल



काठमाडौं । मेरो जब लिमिटेडलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासन कार्य अन्तिम चरणमा पुर्याएको छ । आइपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ ।

क्यापिटल र मेरो जबबीच आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
नेपालमा सर्वसाधारणमा आइपीओ जारी गर्ने यस्तो पहिलो कम्पनी हो ।

कम्पनीले सन् २००९ देखि शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन्, तेस्तै विभिन्न रोजगारदाता जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुबैबीच पुलको काम गर्दै आएको छ ।

हाल मेरो जब लिमिटेडको वेवसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदैं आईरहेका छन् ।
मेरो जबले आगामी दिनहरु


क्लिकमान्डु