सिभिल बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ ।

हिमालयन बैैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्झौता पत्रमा हस्तारक्षर भएको छ । उक्त हस्ताक्षर पश्चात बैंकको कारोबार रोक्का भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम सिभिल बैंकको कारोबार ३० गते (आजदेखि) रोक्का भएको छ ।


क्लिकमान्डु