प्रि–ओपनिङमा ऐतिहासिक कारोबार



काठमाडौं । प्रि–ओपनिङ कारोबारमा ऐतिहासिक रेकर्ड बनेको छ । यो रेकर्ड अहिलेसम्मकै नयाँ हो । यो दिनको प्रि–ओपनिङमा एउटा मात्रै कम्पनीको कारोबार भएको छ ।

आइतबारको कारोबार एउटा कम्पनीको १० कित्ता सेयर ४७१ रुपैयाँका दरले कारोबार भएको छ । बरुण हाईड्रोपावर कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ४७१ रुपैयाँमा कारोबार भएको छ ।

अरु कुनै पनि कम्पनीको कारोबार भएको छैन । कारोबारमा जलविद्युत समूहको उपसूचक ०.१८ अंकले बढेको छ ।


क्लिकमान्डु