बिपीडब्लू लघुवित्तले आइपीओ निष्कासन गर्ने,बोर्डमा दियो आवेदन



काठमाडौं । बिपीडब्लू लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ९७ लाख रुपैयाँको ९७ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।


क्लिकमान्डु