प्रि-ओपनिङमा सामान्य अंकले बढ्यो सेयर बजार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सामान्य अंकले बढेको छ । प्रि-ओपनिङमा बजार ३.६० अंकले बढेर परिसूचक १९२४.९१ बिन्दुमा रोकिएको छ ।

११ कम्पनीको ११० कित्ता सेयर १ लाख २१ हजार १९४ रुपैयाँको सेयर किनबेच भएको छ ।

काराबोबारमा बैंकिङ समूह, वित्त कम्पनी, जलविद्युत जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु